ग्याष्ट्रो सेन्टर बुटवलमा चार वर्षीय बालकको सफल इण्डोस्कोपी

स्वास्थ्यसमाचार/ग्याष्ट्रो बुटवलमा एक बालकको सफल इन्डोस्कोपी गरिएको छ । कमै मात्रामा बालबालिकाहरूमा गरिने इन्डोस्कोपी ग्याष्ट्रो बुटवलमा पहिलो पटक गरिएको प्रालिका बरिष्ठ पेट आन्द्रा, कलेजो तथा प्यांक्रियाज रोग विशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिनुभयो । डाक्टर भुसाल सहितको डाक्टरको टिमले चार वर्षीय बालकलाई बेहोस बनाएर पेटको इन्डोस्कोपी गरेको हो । पेटमा समस्या देखिनुका साथै बालकले तारन्तार […]

ग्याष्ट्रो सेन्टर बुटवलमा चार वर्षीय बालकको सफल इण्डोस्कोपी Read More »